Thursday, June 4, 2026

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

spot_img

कलैया, ३० असार । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार २ सय ८५ रुपैयाँमा कायम भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर