25.9 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
25.9 C
Kalaiya
Tuesday, September 9, 2025

बाराको विश्रामपुर गाउँपालिकामा आज शोक बिदा

spot_img
spot_img

कलैया, ०८ साउन। बाराको बिश्रामपुर गाउँपालिकाले वडा सदस्यको निधनमा आज शोक बिदा दिएको छ। गाउँपालिकाको वडा नं २ की वडा सदस्य अमरावती देवी हिजो बुधबार निधन भएकोले शोक बिदा दिएको हो।

Advertisement

गाउँपालिकाले एउटा सुचना जारी गर्दै, “उहाँको निधनले गाउँपालिकाले एक शालिन र कुशल अभिभावक गुमाएको छ। दुखको यस घडिमा गाउँपालिका परिवार उहाँ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौँ। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवगंत आत्माको चिर शान्तिको कामना गर्दछौँ। ” उल्लेख गरेको।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाद्वारा जारी उक्त सुचनामा आज बिहीबार गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्थाहरू र स्वास्थ्य चौकी (ईमरजेन्सी सेवा तथा बर्थिङ सेन्टर बाहेक) सबै कार्यालय बन्द रहने जनाइएको छ।

Advertisement

सुचना

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर