Wednesday, September 9, 2026

सुनको मुल्य तोलामा ३ हजार ४ सय बढ्यो

Advertisement
Advertisement Advertisement

कलैया, १८ साउन। आइतबार (आज) सुनको मुल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ। आज सुन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी आज २ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस अघि शुक्रबार प्रतितोला २ हजार २ सय ३५ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर