Wednesday, September 9, 2026

वैष्णो देवी मन्दिरमा दर्शन गर्न गएका वीरगन्जका एकजनाको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, ०७ भदौ। भारतको जम्मु कश्मीर राज्यको रियासी जिल्लामा अवस्थित माता वैष्णो देवीको दर्शन गर्न जाँदै गरेका एकजना नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका वडा न.२५ बस्ने ४६ वर्षिय संजय साह तुरहा रहेका छन्। नेपालबाट दर्शन गर्न वैष्णो धाम गएका उनको सिढीमा चढ्ने क्रममा हृदयाघातबाट शुक्रबार मृत्यु भएको नेपाल तुरहा कल्याण समिति पर्सा शाखाले जनाएको छ।

उनको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नेपाल तुरहा कल्याण समिति पर्सा शाखाले श्रद्धांजली एवम् गहिरो संवेदना प्रकट गरेको छ। उनको शव लिन आफन्तहरु त्यहा पुगेको र भोली सम्ममा उनको शव नेपाल ल्याइने पारिवारिक स्रोतले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर