Tuesday, July 21, 2026

२३ सयले बढ्यो सुनको मुल्य

कलैया, ८ भदौ । नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य बढेको छ । आइतबार छापावाल सुन तोलाको २३ सयले बढेर एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सय कायम भएको थियो ।

साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यस अघि शुक्रबार २ हजार ३ सय १० कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर