22.9 C
Kalaiya

Sunday, December 7, 2025
spot_img
22.9 C
Kalaiya
Sunday, December 7, 2025

पूर्व राष्ट्रपति भण्डारी कलैयामा

spot_img
spot_img

कलैया, १५ भदौ । मदन भण्डारी फाउन्डेशन जिल्ला कमिटीले आयोजना गरेको ७५ औं जन्मजयन्ती समारोह अन्तर्गत कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएकी छन्। कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन उनी दरबार होटल, कलैयामा केहिबेर अघि उपस्थित भएकी छन् ।

Advertisement

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, स्थानीय प्रतिनिधि र कार्यकर्ताहरू उपस्थित छन्। पूर्व राष्ट्रपति भण्डारीले केही बेरमै उपस्थित कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर