29.1 C
Kalaiya

Tuesday, September 2, 2025
spot_img
29.1 C
Kalaiya
Tuesday, September 2, 2025

सुनको मुल्य तोलामा ६ सय बढ्यो

spot_img
spot_img

कलैया, १७ भदौ। नेपाली बजारमा आज सुनको मुल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

यस अघि सोमबार सुन प्रतितोला दुई लाख ५ हजार ३ सयमा कारोबार भएको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर दुई हजार ४ सय ८५ कायम भएको महासंघले जनाएको छ।

Advertisement

 

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर