35.6 C
Kalaiya

Wednesday, September 3, 2025
spot_img
35.6 C
Kalaiya
Wednesday, September 3, 2025

आज एकैदिन दुई हजारले बढ्यो सुन, प्रतितोला २ लाख ८ हजार नजिक

spot_img
spot_img

कलैया, १८ भदौ। नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २ हजारले बढेर २ लाख ७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यो मूल्य हालसम्मकै उच्च हो । यस अघि मङ्गलबार प्रतितोला सुन २ लाख पाँच हजार ९ सय मा कारोबार भएको थियो।

Advertisement

यस्तै आज चाँदीको मूल्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४ सय ८० कायम भएको महासंघले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर