21.4 C
Kalaiya

Friday, October 31, 2025
spot_img
21.4 C
Kalaiya
Friday, October 31, 2025

आज सुनको मूल्यमा नयाँ रेकर्ड

spot_img
spot_img

कलैया, २० भदौ। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुन २५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

यस अघि सुन बिहीबार प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ।

Advertisement

बिहीबार २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २४ सय ९० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!