27.3 C
Kalaiya

Saturday, October 25, 2025
spot_img
27.3 C
Kalaiya
Saturday, October 25, 2025

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे शिक्षामन्त्री पुन

spot_img
spot_img

कलैया, ११ असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुको स्वास्थ्य अवस्थाकबारे जानकारी लिएका छन् ।

Advertisement

मन्त्री पुनले शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । घाइतेहरुले आफुहरुले उठाएका माग मुद्दालाइ पुरा गर्नका लागि सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताए ।

Advertisement

अस्पताल पुगेका मन्त्री पुनले भने,”बिरामीहरूको माग मुद्दाहरू नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौ, हामीले देशका लागि रगत बगाएका हौँ । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको । “

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!