Tuesday, July 21, 2026

सुनको मुल्य तोलामा २ हजार ६ सय बढ्यो

कलैया, २२ असोज। नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ । आज सुनको मुल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि हिजो सुनको मुल्य तोलाको २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। यस्तै चाँदीको मूल्य घटेको छ ।

चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ९ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस अघि हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर