Thursday, June 4, 2026

आज पनि बढ्यो सुनको मुल्य

spot_img

कलैया, २३ असोज। नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मुल्य बढेको छ। आज सुन तोलामा १२ सय रुपैयाँले बढेर २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा सुन कारोबार भएको थियो। यस्तै चाँदीको मुल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ ।

चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यस अघि बुधबार चाँदी तोलामा दुई हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर