Wednesday, September 9, 2026

सुनको मुल्य तोलाको दुई लाख ५८ हजार

Advertisement
Advertisement Advertisement

कलैया, ३१ असोज।  आज (शुक्रवार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९ सयमा कारोबार भएको थियो। यस्तै, चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस अघि हिजो चाँदी प्रतितोला ३ हजार २ सय ७५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर