Thursday, June 4, 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

spot_img

कलैया, १२ कात्तिक। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज छापावाला सुन प्रति तोला ७ सय रुपैयाँले घटेर २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि हिजो सुन प्रति तोला२ लाख ३७ हजारमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी बुधबार बढेर प्रति तोला ४५ रुपैयाँले बढेर २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको ।

यस अघि मंगलबार चाँदी प्रति तोला २ हजार ९ सय २० मा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर