21 C
Kalaiya

Friday, October 31, 2025
spot_img
21 C
Kalaiya
Friday, October 31, 2025

बारामा एक वडा अध्यक्षको निधन

spot_img
spot_img

कलैया, १४ कात्तिक । बारामा एक जना वडा अध्यक्षको निधन भएको छ । बारागढी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष ४६ वर्षीय निरज साह तेलीको निधन भएको छ ।

Advertisement

उनको उपचारको क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा गए राति निधन भएको परिवारजनले बताएका छन । परिवारिक श्रोतका अनुसार उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका थिए ।

Advertisement

उनी बारागढी गाउँपालिका-६ को वडाध्यक्ष पदमा कांग्रेसबाट निर्वाचित भएका थिए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!