Monday, October 5, 2026

एसईई परीक्षाको लागि आवेदन खुला 

Advertisement
Advertisement

कलैया, १७ कात्तिक: राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि आवेदन फारम खुला गरेको छ।

कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले आजदेखि (कार्तिक १७ गते) आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। फारम भर्नको लागि बोर्डले ५०० रुपैयाँ परीक्षा दस्तुर तोकेको छ।

चैत्र पहिलो हप्तादेखि सुरु हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको उमेर चैत्र मसान्तसम्ममा १४ वर्ष पुगेको हुनुपर्ने छ भने शिक्षा विकास तथा समन्वय इकाईहरुले माघ ७ गतेभित्र परीक्षा केन्द्र निर्धारण गर्नुपर्ने छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर