Wednesday, July 22, 2026

बारामा सिचाइ नहरमा डुबेर ५० वर्षीय महिलाको मृत्यु

कलैया,१६ मंसिर । बारामा सिचाइ नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२७ निवासी अन्दाजी ५० वर्षीया इन्दु देवी कोइरी रहेको वडा अध्यक्ष अशोक कुमार तिवारीले जानकारी दिएका छन्।

घरमा केही बेरसम्म नआएपछि परिवारजनले खोजतलास गर्दा उनी लगाएको सल बरवा–पारता टोलस्थित नहरमा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो ।

वडा अध्यक्ष तिवारीका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर