17.8 C
Kalaiya

Thursday, December 11, 2025
spot_img
17.8 C
Kalaiya
Thursday, December 11, 2025

बारामा आज भौतिक पूर्वाधार मन्त्री घिसिङ आउँदै

spot_img
spot_img

कलैया, २५ मंसिर । बारामा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ आउने भएका छन्।

Advertisement

विभिन्न पूर्वाधार निर्माणको अवस्थाबारे अवलोकन गर्ने, राजनीतिक व्यक्तित्व तथा जेनजीका सदस्यहरूसँग भेटवार्ता गर्ने तथा शान्ति, विकास र आगामी चुनावी अवस्थामाथि समेत छलफल गर्ने कार्यक्रम रहेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सहजकर्ता इ. अरविन्द साहले बताएका छन् ।

Advertisement

उनका अनुसार मन्त्री घिसिङ आज दिउँसो ४:३० बजे सिमरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर