Thursday, June 4, 2026

सुनको मुल्य फेरि २ लाख ६० हजार नाघ्यो

spot_img

कलैया, ०३ पुस । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । आज (बिहिबार) सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भ​एको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर