Wednesday, July 22, 2026

मधेश प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

कलैया, ०४ पुस । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा शुक्रबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ९२ जनाले समर्थन जनाएका छन् । उनको प्रस्तावको विपक्षमा शुन्य मत परेको छ । प्रदेशसभामा शुक्रबार ९२ जना उपस्थित भएर मतदान गरेका थिए ।

यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर