Thursday, June 4, 2026

आज सुनको मूल्य घट्यो

spot_img

कलैया, ०६ पुस । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य घटेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भ​एको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।

चाँदी आज प्रतितोला १ सय रुपैयाँले बढेर ४ हजार १ सय ५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ५ रुपैयाँ कायम भ​एको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर