Friday, June 5, 2026

नेकपाले टुंग्यायो बाराको सबै क्षेत्रका उम्मेदवार

spot_img

कलैया,०५ माघ । नेपाली कम्युनिस्ट पार्टीले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ। भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो ।

बारा क्षेत्र नम्बर १ मा सन्तोष दंगाल,२ मा रमेश प्रसाद यादव,३ मा भारत प्रसाद साह र ४ मा अजय कुशवाहालाई उम्मेदवारहरूको रुपमा टुंगो लगाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर