Thursday, June 4, 2026

जसपा नेपालले बारामा टुंग्यायो तीन क्षेत्रका उम्मेदवार

spot_img

कलैया,०५ माघ । जनता समाजवादी पार्टी नेपालले बाराको तीन वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।

जसपा नेपालले बारा क्षेत्र नम्बर १ मा अधिवक्ता रामबाबु प्रसाद यादव ,२ मा रामकिशोर प्रसाद यादव र ३ मा रामबाबु कुमार यादवलाई उम्मेदवारहरूको रुपमा टुंगो लगाएको हो । साथै क्षेत्र नम्बर ४ को उम्मेदवार टुंगो लगाउन बाकि रहेको जसपा नेपाल पार्टीले जनाएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ। भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर