Thursday, June 4, 2026

सुनको मुल्य तोलामा ४३ सयले बढ्यो

spot_img

कलैया, ७ फागुन। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४३ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि बुधबार सुन तोलामा तीन लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ सय ८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस अघि बुधबार चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर