Thursday, June 4, 2026

बारामा गाँजासहित दुई जना पक्राउ

spot_img

कलैया, २७ फागुन । बारा प्रहरीले नियमित गस्तीका क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका-११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई मङ्गलबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम रहेका छन्।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर