Sunday, July 19, 2026

सुनको मुल्य तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो

कलैया, ०६ चैत । नेपाली बजारमा शुक्रबार सुनको मुल्य तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । आज सुनको मुल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि बिहिवार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य प्रतितोला १ सय १५ रुपैयाँ घटेको छ ।

आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि बिहिवार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर