Tuesday, July 21, 2026

बारामा १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा वृद्ध पक्राउ

कलैया, ८ चैत । ईलाका प्रहरी कार्यालय सिमराले १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक जना वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर टोलमा बस्ने अन्दाजी ७० लकिचन्द साह कलवार रहेका छन्। प्रहरीले गएराति कलवारको पसलबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका कलवारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर