Monday, July 20, 2026

सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घट्यो

कलैया, १३ चैत । आज शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहिबार २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि बिहिबार चाँदी प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर