Monday, July 20, 2026

घट्यो सुनचाँदीको मूल्य

बारा, ०४ वैशाख । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज शुक्रबार सुन तोलामा ३ हजार रुपैयाँले घटेर दुई लाख ९९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहिबार सुन तोलाको तीन लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ सय २० रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहिबार ५ हजार २ सय ५० रुपैयाँमा मा कारोबार गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर