Sunday, July 19, 2026

सुन तोलामा १ हजार रुपैयाँ घट्यो , चाँदी बढ्यो

बारा, १३ जेठ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि मंग्लबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर