Sunday, July 19, 2026

आज सुनको मूल्य तोलामा २० हजार ५ सयले बढ्यो

बारा, १७ जेठ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर तोलाको तीन लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस अघि शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर