Thursday, June 4, 2026

सुनचाँदीको मूल्य घट्यो

spot_img

बारा, २१ जेठ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर तीन लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुन प्रतितोला तीन लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार २ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर