Monday, June 8, 2026

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

spot_img

बारा, २५ जेठ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।

आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९ सय ०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर