Sunday, July 19, 2026

आज सुनचाँदीको मूल्य बढ्यो

बारा, ०३ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९ सय र चाँदी ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन प्रतितोला दुई लाख ८४ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

यस अघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार एक सय र चाँदी प्रतितोला चार हजार दुई सयमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर