Sunday, August 9, 2026

सुनको मूल्य तोलामा चार हजार ८ सयले बढ्यो

बारा, २४ साउन । नेपाली स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला चार हजार ८ सयले बढेर तीन लाख एक हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंहले जनएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ६५ ले बढेर चार हजार ६ सय ४५ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ५ सय ८० मा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर