Tuesday, September 8, 2026

सुनको मूल्य प्रतितोला ३२ सयले बढ्यो

Advertisement
Advertisement Advertisement

बारा, ०८ भदौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला तीन लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

असअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १९ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज सोमबार चाँदी चार हजार ९६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर