Friday, October 2, 2026

बाराका निर्वाचन अधिकारी चौधरीको सरुवा, बाजुराबाट शाही आउँदै

Advertisement
Advertisement

बारा,१६ असोज । जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीको सरुवा भएको छ। चौधरीको जिल्ला निर्वाचन कार्यालय पर्सामा सरुवा गरिएको हो।

चौधरीको स्थानमा जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाही आउने भएका छन्।

निर्वाचन आयोगले दुई उपसचिवसहित २७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। आयोगको असोज १५ गते बिहीबार बसेको निर्णयअनुसार दुई उपसचिवसहित २७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर