Wednesday, July 1, 2026

विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्रदेव शाक्य

कलैया, ५ असोज । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएको छ । आज बसेको  मन्त्रिपरिषद् बैठकले उनको सरुवा गरेको हो ।

त्यस्तै बैठकले उनको स्थानमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर