Saturday, September 26, 2026

बारा-२ : जसपा उम्मेदवार यादवद्वारा दुई टोलमा घरदैलो

Advertisement
Advertisement

कलैया,०७ फागुन । बारा निर्वाचन क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा जनता समाजवादी नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर प्रसाद यादवले दुई टोलमा घरदैलो कार्यक्रम गरेका छन् ।

उनले आज महागढीमाई नगरपालिका वडा नम्बर १ र २ मा घरदैलो कार्यक्रम गर्दै मतादातासंग प्रत्यक्ष भेटघाट गरि संवाद गरेका हुन् । घरदैलोका क्रममा उनले आफ्नो पक्षमा भारी मतदान गर्न आग्रह गरे। आफु विजयी भएमा किसानका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।
‎
‎कार्यक्रममा जनता समाजवादी नेपालका स्थानीय अगुवा, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर