Wednesday, June 3, 2026

राष्ट्रपति पौडेलले चैत २७ गते संसद्लाई सम्बोधन गर्ने

spot_img

बारा, २५ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार (चैत २७ गते) संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने गरी संसद् सचिवालयलाई औपचारिक पत्र पठाइसकिएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रपति पौडेलले पहिलोपटक संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर