Monday, September 28, 2026

फेरि पक्राउ परे दुर्गा प्रसाईं

Advertisement
Advertisement

बारा, १२ असोज । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट पुनः पक्राउ परेका छन्। सोमबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

विद्युतीय कारोबार ऐन (साइबर अपराध) सम्बन्धी परेको उजुरीका आधारमा अदालतबाट अनुमति लिएर ब्युरोले यो कारबाही अघि बढाएको जनाएको छ।

विभिन्न समयमा आफ्ना अभिव्यक्ति तथा गतिविधिहरूका कारण विवादमा पर्दै आएका प्रसाईं यसअघि पनि फरक-फरक मुद्दामा पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर