33.1 C
Kalaiya

Thursday, August 28, 2025
spot_img
33.1 C
Kalaiya
Thursday, August 28, 2025

सप्तरीमा बस दुर्घटना : एक महिलाको मृत्यु

spot_img
spot_img
spot_img

बारा,४ कात्तिक । सप्तरीमा बस दुर्घटना भ​एको छ । उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा उदयपुरकी २१ वर्षीया मैया राई राहेको प्रहरीले जनाएको छ । अन्य २६ यात्रु घाइते भएका छन । विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन ।

Advertisement

उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर