Thursday, June 4, 2026

तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य

spot_img

काठमाडौं,२५ पुस । आज सुनको मुल्य तोलामा ८ सयले बढेको छ ।

प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भ​एको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला आज १८ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर