Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

#baraupdate #nepalpolice
01:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
Video thumbnail
बाराका प्रहरी प्रमुख सन्तोष तामाङ्ग
09:23
Video thumbnail
घुस लिदै गर्दा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त हाकिम अख्तियारको फन्दामा | Bara Update | VIDEO |
01:06
Video thumbnail
गढिमाई मेलाको व्यवस्थापनको लागि मधेस सरकारले ५० लाख सहयोग गर्ने #baraupdate #news #ytshorts
00:44
Video thumbnail
आरजु राणालाई ज्ञानेन्द्र शाहीको पत्र
03:10
Video thumbnail
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
01:05
Video thumbnail
बारामा २४० किलो लागु औषध गाजाँ सहित २ जना पक्राउ | Bara Police | Bara Update |
01:47
Video thumbnail
प्रधानमन्त्री प्रचण्ड मोदीको सपथ समारोहमा भारत जाने
01:02
Video thumbnail
अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै अपमान गर्यो : ज्ञानेन्द्र शाही
03:57
Video thumbnail
मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै नोकझोक
03:17
प्रतिक्रिया लेख्नुहोस्
35.2 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

बारामा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु 

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १३ माघ । छुट्टा छुट्टै सडक दुर्घटनामा परी बारामा आइतबार
दुई जनाको ज्यान गएको छ।

Advertisement
Advertisement

बाराको आदर्शकोतवाल गा.पा.६ लौकाहा स्थित रुपौलियाबाट लौकाहा तर्फ जादै गरेको बिआर ३० एजे ३५२७ नं. को मोटरसाईकल लाई बिपरित दिशाबाट आउदै गरेको तत्काल नम्बर नखुलेको पिकअपले ठक्कर दिएको हो।

Advertisement

सो दुर्घटनामा परी मोटर साइकल चालक भारत राज्य बिहार बैरगनिया बस्ने २५ वर्षीय आदित्य कुमार पाठकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन्।

पाठकलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारा ल्याइएकोमा उपचारको क्रममा निजको मृत्यू भएको हो ।

मोटरसाइकल पछाडी सवार जिल्ला रौतहट गौर न.पा.१ बस्ने अं.बर्ष २२ को राजन दासको टाउको हात र पेटमा चोट लागि गण्डक अस्पताल बिरगंजमा उपचार भईरहेको छ। ठक्कर दिने पिकअप र पिकअप चालक फरार रहेकोमा प्रहरीले खोजतलास गर्दै जाँदा मधेश प्रदेश ०३–००१ च ६७८८ नम्बरको सेतो कलरको पिकअपले ठक्कर दिएको पत्ता लगाएको छर्।

उक्त पिकअपलाई प्रहरीले नियन्त्रणमा लिई पिकअप चालक जिल्ला पर्सा सखुवा प्रसौनी गा.पा. ०१ बस्ने २२ वर्षीय दिलिप माझीलाई प्रहरीले खोजतलास गरिरहेको छ।

यस्तै कलैया उ.म.न.पा. ४ नेपाल बैंक अगाडी कलैया बाट बरियारपुर तर्फ जादै गरेको ना ४ ख ४१८६ नं. को तेल ट्याङकरले सोही दिशा तर्फ जादै गरेको ना ४७ प ५९९७ न.को मो.सा.लाई ठक्कर दिएको छ।

उक्त मोटरसाइकल पछाडी सवार जिल्ला रौतहट वृद्धावन न.पा. ३ विश्रामपुर बस्ने ४० वर्षीय बबिता ठाकुर घाइते भएकी छन्।

उनको परवानीपुर स्थित न्यूरो अस्पतालमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ।

सोही मोटरसाइकल पछाडी सवार निजको छोरी मोनि ठाकुर घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ। तेल ट्याङकरलाई प्रहरीको नियन्त्रणमा लिइ चालकलाई खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर

Close