Thursday, June 4, 2026

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

spot_img

बारा,१७ माघ ।आज सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य बिहीबार ३० रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर