28.3 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
28.3 C
Kalaiya
Tuesday, October 14, 2025

बाराको जीतपुरमा ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञ हुने

spot_img
spot_img

बारा, २७ माघ। बाराको जीतपुरमा ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञ हुने भएको छ ।

Advertisement

गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा जीतपुरस्थित बंगालीबाबा युग धर्मआश्रम केराढोकामा उक्त गायत्री महायज्ञ हुने छ।

Advertisement

जीतपुरसिमरा हिन्दु समाज महायज्ञ प्रचारप्रसार समितिका अध्यक्ष संतोष कुशवाहाका अनुसार फागुन १५ देखि १८ गते सम्म महायज्ञ हुने छ। महायज्ञको लागी तयारी भैरहेको आयोजकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर