28.3 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
28.3 C
Kalaiya
Tuesday, October 14, 2025

प्रहरीलाई कुट्ने ४ चार जना पक्राउ

spot_img
spot_img

बारा, २८ माघ। तनहुँमा प्रहरीलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छ्न।

Advertisement

व्यास नगरपालिका वडा नम्बर ५ स्थित पर्यटकीयस्थल मानङकोटमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नम्बर ४ निवासी रोशन गुरुङ,जेम्स गुरुङ,सुजल गुरुङ र व्यास नगरपालिका वडा नम्बर १ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।

Advertisement

शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए। उनका अनुसार उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर