Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि | NEPAL CRICKET |
00:23
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
Video thumbnail
बाराका प्रहरी प्रमुख सन्तोष तामाङ्ग
09:23
Video thumbnail
घुस लिदै गर्दा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त हाकिम अख्तियारको फन्दामा | Bara Update | VIDEO |
01:06
Video thumbnail
गढिमाई मेलाको व्यवस्थापनको लागि मधेस सरकारले ५० लाख सहयोग गर्ने #baraupdate #news #ytshorts
00:44
Video thumbnail
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
01:05
प्रतिक्रिया लेख्नुहोस्
26.8 C
Kalaiya
Thursday, July 10, 2025

spot_img

बाराको जीतपुरसिमरा उपमहानगरका मेयर कम्बोडिया उडे

spot_img
spot_img
spot_img
Advertisement

बारा,२८ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिएर बिदेश भ्रमणमा निस्किएका छन् ।

Advertisement
Advertisement

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट थाइ एयर एशियाको विमानमार्फत मेयर पौडेल सहित वडा नं २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष इश्वर केसी, जितपुर सिमराका एकिकृत मार्क्सवादी लेनिनवादी (एमाले) का युवा नेता इश्वर थपलिया ब्यक्तिगत भ्रमणमा आईतबार कम्बोडियाका लागी प्रस्थान हुन् ।

Advertisement
Advertisement

मेयर पौडेलले आईतबारबाट लागु हुनेगरी उपमेयर भोला प्रसाद अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर