34.4 C
Kalaiya

Tuesday, June 24, 2025
34.4 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

सुनको मुल्य एक हजार रूपैयाँले घट्यो

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १२ बैशाख । शुक्रबार सुनको मूल्य घटेको छ ।

Advertisement
Advertisement

आज एक हजार रूपैयाँले घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कायम भएको थियो ।

Advertisement

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर दुई हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर