27.2 C
Kalaiya

Thursday, June 19, 2025
27.2 C
Kalaiya
Thursday, June 19, 2025

spot_img

अबैध लागुऔषध गाँजा सहित १ जना बारा प्रहरीको नियन्त्रणमा 

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०४ असार। जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ लोसण्डा बस्ने ४५ वर्षिय रामपुकार सहनी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीको टोलीले वडा नं ८ ईम्लिप्रति स्थित फिल्डबाट पक्राउ गरिएको हो।

Advertisement

उनको साथबाट २ वटा बोरामा राखिएको अवस्थामा २२ किलो अबैध लागुऔषध गाँजा बरामद भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर